Search answer for your unanswered questions.

Class : 11
Unit : कृषिशालामा एक दिन


वनजङ्गल र कृषिको सम्बन्ध कस्तो छ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : वनजङ्गल र कृषिको सम्बन्ध अन्योन्याश्रित रहेको छ। वनजंगलले वातावरणलाई सन्तुलन राख्न सहयोग गर्छ। समयमा पानी पर्ने कुरालाई वनजङ्गलले सहयोग गर्छ। वनजङ्गलबाट निस्किएका पातपतिङ्गरले अन्नवालीको मलको काम गर्दछन्। कृषिकार्यका लागि अवश्यक पर्ने मल तथा पानी र अनुकूल वातावरणका लागि वनजङ्गल आवश्यक पर्ने भएकाले वनजङ्गल र कृषिको सम्बन्ध नङ र मासुको जस्तो रहेको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.