Search answer for your unanswered questions.

Class : 11
Unit : कृषिशालामा एक दिन


हाम्रा मौलिक बिउबिजन कसरी जोगाउन सकिन्छ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : राष्ट्रको दुई तिहाइ जनसङ्ख्याले अपनाउने कृषि पेसालाई राज्यले सम्मानित बनाउनु पर्छ। राज्यले कृषिमा विषादी र रसायनिक मलको प्रयोगलाई हटाउँदै जानुपर्छ। आफ्नो परम्परागत मौलिक बिउबिजनलाई प्रयोग गर्न हौसला तथा अनुदान दिनुपर्छ। मौलिक बिउबिजनद्वारा उत्पादित उत्पादनको बजार व्यवस्थापन गर्न सके हाम्रा मौलिक बिउबिजन जोगाउन सकिन्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.