Search answer for your unanswered questions.

Class : 11
Unit : लौ आयो ताजा खबर


यस नाट्यांशमा व्यक्त समस्या कसरी समधान गर्न सकिएला ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : यस नाट्यांशमा व्यक्त समस्यालाई समधान गर्न अभिभावकले सधैँ निश्चित समय सन्तानलाई समय दिनुपर्छ । आफ्ना सन्तानसँग बसेर उनीहरूको पढाइ, चाहना, आवश्यकता, अभिभावकले बुझिदिनु पर्छ। आफ्नो सन्तानका साथीहरु कस्ता छन्, ऊ कहाँ कहाँ जान्छ, के गर्छ, के खान्छ जस्ता कुराहरूको खोजी अभिभावकले गर्नु पर्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)रिपोर्ताजमा प्राकृतिक परिवेशको वर्णन कसरी भएको छ?
2.)सुन्दर छन्त्यालको सफलताको कथा संक्षिप्त रुपमा लेख्नुहोस्।
3.) पाठको मुख्य सन्देश के हो ?
4.)व्याख्या गर्नुहोस्: (क) यो स्मृति भन्ने वस्तु पनि रमाइलो छ। स्मृतिले नै शब्दलाई जोड्छ र भत्काउँछ। स्मृतिले मानिसलाई मानिस बनाउनेछ र पुनर्जीवित गर्छ।
5.)मनको शान्ति खोज्न टाढा जानुपर्दैन, यो तपाईंभित्रै छ । योगबाट यो प्राप्त हुन्छ।
6.)स्वस्थ हुनु भनेको के हो ?
7.)देशका नागरिकको स्वास्थ्य स्थिति कुन-कुन कुरामा निर्भर हुन्छ ?
8.) चिकित्सा विज्ञान कसरी रोकथामतिर पनि केन्द्रित हुन थालेको छ?
9.) चिकित्सा विज्ञानमा कुन कुराले बढी महत्व पाइएको छ?
10.)दिइएका शीर्षकमा टिप्पणी लेख्नुहोस्: (क) विश्वसम्पदाको संरक्षण र संवर्द्धनमा लेखिएका चुनौतीहरु