Search answer for your unanswered questions.

Class : 11
Unit : सफलताको काथा


रिपोर्ताजमा प्राकृतिक परिवेशको वर्णन कसरी भएको छ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : रिपोर्ताजमा जङ्गल, एकान्त स्थल, ठूला चउर, आदिलाई शान्त, ज्ञान प्राप्त गर्ने स्थलका रुपमा वर्णन गरिएको छ। अमितलाई गोठाटार औधि मन पर्नुको कारण पनि प्राकृतिक परिवेश नै थियो। गोठाटारको सानो वन, केही पर रहेको पशुपतिको जङ्गल र गोठाटारको प्रतीक बनेर उभिएका पिपलका रूखले पनि रिपोर्ताजमा प्राकृतिक परिवेशलाई सुन्दर ढङ्गले सङ्केत गरेको छ। सुन्दरको घरबाट देखिने पहाडी चुचुरो, घामको प्रकाशलाे उज्यालो बनाएको आरुबारीको सुन्दर प्राकृतिक चित्रण यस रिपोर्ताजमा गरिएको छ। तसर्थ रिपोर्ताजमा प्राकृतिक परिवेशलाई सुन्दर, शान्त र आकर्षक ढङ्गले वर्णन गरिएको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.