Search answer for your unanswered questions.

Class : 11
Unit : रारा भ्रमण


दैनिकीको दोस्रो दिनका घटनाहरूको सोची बनाउनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : दैनिकीको दोस्रो दिनका घटनाहरु सूची: जीपमा लामो समय बस्नु परेकाले धेरै थाकेर सुर्खेतको एक होटलमा बस्न, भोलिपल्ट बिहान ५ बजे त्यहाँबाट राराको यात्रामा निस्कनु, कर्णालि नदिको तिरैतिर अगाडि बढ्नु, कालिकोट सदरमुकाम हुँदै नाग्मगाढाबाट सिन्जा उपत्यका पुग्नु, सिन्जाको हरियो वातावरण हेर्दै हिंडनु, सिन्जामा खाना खाएर अगाडि बढ्नु, रारा राष्ट्रिय निकुञ्जको चेकपोष्ट हुँदै रारा नजिकैको रिसोर्टमा पुग्नु र त्यहाँ झोला बिसाउनु, बेलुका आगो तापेर बस्नु, त्यहाँबाट रात्रीकालीन राराको दृश्यावलोकन गर्नु, रिसोर्टमा चिया खाँदै नाचगाना हेर्नु, तराईको गर्मीबाट गएकालाई त्यहाँ चिसो हुनु।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)दुवै वक्ताले वक्तृताका समापन कसरी गरेका छन् ?
2.)नेपालमा उपलब्ध जलस्रोत के के हुन् ?
3.)नेपाली जलराशिमा कति मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता छ ?
4.)के गर्न सके देशको आर्थिक समृद्धि हुने सम्भावना छ ?
5.)विद्युत्को खपत कसरी बढाउन सकिन्छ ?
6.)जल विद्युतीकरणका लागि नेपालको भूभाग किन उपयुक्त मानिएको छ ?
7.)जलस्रोत र ऊर्जाका क्षेत्रमा दिगो विकास कसरी गर्न सकिन्छ ?
8.)राष्ट्रको अर्थतन्त्र निर्माणमा सिँचाइको कस्तो भूमिका हुन्छ ?
9.)‘जलस्रोत र ऊर्जा’ विषयक बक्तृताका दुबै वक्ताहरूले आफ्नो बक्तृतालाई प्रभावकारी बनाउन के कस्ता सहायक तर्क वा तथ्यहरू पेस गरेका छन्, दुवैको वक्तृताबाट कम्तीमा तीन तीनओटा बँदाहरू टिपोट गर्नुहोस्।
10.)माथिको ‘जलस्रोत र ऊर्जा’ वक्तृता विषय पढी त्यसमा अपुग विषयहरू के के हुन्, कक्षामा छलफल गरी लेख्नुहोस् ।