Search answer for your unanswered questions.

Class : 11
Unit : लौ आयो ताजा खबर


मरेका वा नजन्मेको मान्छे राम्रो हुन्छ भन्ने भनाइसंग तपाइको सहमति वा असहमतिका बुँदाहरू लेख्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : बुंदाहरु: यस भनाइसँग म असहमत छु किनकि:- समस्या सबैलाई आउँछ, समस्या आयो भन्दैमा कात्तिनु हुँदैन, आफ्नो सन्तानको चिन्ता हुनु स्वभाविक हो, बाटामा बेवीरिसे लास छ भनेको सुन्दर र आफ्नो छोरो पनि घरमा नहुँदा आफ्नै छोरो हो भन्ने लाग्नु स्वभाविक हो, कुलतमा फँसेर पुन: सुध्रिएका मानिसहरु प्रशस्त छन् त्यसैले नजन्मेको वा मरेको मानिस राम्रो हो भन्ने भनाईप्रति म पूर्णत: असहमत छु।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)सुन्दर छन्त्यालमा कसरी बाँच्ने इच्छाशक्ति जागृत भयो?
2.)योग साधनाले मानव स्वास्थ्यमा पर्ने प्रभावहरु के-के हुन्?
3.)रिपोर्ताजमा प्राकृतिक परिवेशको वर्णन कसरी भएको छ?
4.)सुन्दर छन्त्यालको सफलताको कथा संक्षिप्त रुपमा लेख्नुहोस्।
5.) पाठको मुख्य सन्देश के हो ?
6.)व्याख्या गर्नुहोस्: (क) यो स्मृति भन्ने वस्तु पनि रमाइलो छ। स्मृतिले नै शब्दलाई जोड्छ र भत्काउँछ। स्मृतिले मानिसलाई मानिस बनाउनेछ र पुनर्जीवित गर्छ।
7.)मनको शान्ति खोज्न टाढा जानुपर्दैन, यो तपाईंभित्रै छ । योगबाट यो प्राप्त हुन्छ।
8.)स्वस्थ हुनु भनेको के हो ?
9.)देशका नागरिकको स्वास्थ्य स्थिति कुन-कुन कुरामा निर्भर हुन्छ ?
10.) चिकित्सा विज्ञान कसरी रोकथामतिर पनि केन्द्रित हुन थालेको छ?