दिइएका सन्दर्भका आधारमा सानीको चरित्र गर्नुहोस्: (अ) कथागत भूमिका (आ) परिवारिक स्थिति (इ) शारीरिक स्थिति (ई) मानसिक स्थिति (उ) आर्थिक स्थिती |
Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption. Redirecting in 60 seconds... |
Ans : सम्पूर्ण कथावस्तु सानीको सेरोफेरोमा घुमेका कारण यस कथाका उसको भूमिका केन्द्रीय छ ।
सानि नै यस कथाकी प्रमुख नारी चरित्र हो । आर्थिक आवस्था कमजोर हुनु, पहाडको विकट स्थानमा सामान्य होटल गरे तापनि होटलमा फाट्ट फुट्ट मात्र मानिस आउनाले उसको आर्थिक अवस्था कमजोर देखिएको छ। अविवाहित हुँदा आमा छोरी मात्र रहेको सानीको सानो परिवार विवाहपश्चात् श्रीमान्, सासु, ससुरा आदि हुन् । पुष्ट शरीर वान्की मिलेको अनुहार भएपनि जिवनको हो पछिल्लो चरणमा बुढ्यौलीका संकेतहरु देखिएका छन् । सानीको मानशिक स्थित विक्षिप्त छ । एक रात आफ्नो होटलमा वास बस्न आएको यात्रीलाई उसले भित्रभित्रै मन पराएकी छ । विवाह गरेर गए पनि उसले त्यो यात्रीलाई कहिल्यै विर्सन सकेकी छैन । उसले त्यो यात्री आउला भन्ने आशा कहिल्यै मारिन । जब त्याे यात्री आएर उसलाई ‘ तिमी त बुढी भइछौ ‘ भन्यो तब ऊ विक्षिप्त भई । त्यो प्रेम त आफूसँग मात्र भएको यात्रीमा ऊप्रीत कुनै अनुराग नरहेको कुरा थाहा पाएपछि मानसिक रुपमा विक्षिप्त बनेकी छे।
|
Did you find this answer useful?
Then Register Now to view other answers easily. |