नेपालको पर्यावरणको विविधतालाई निबन्धमा कसरी वर्णन गरिएको छ ? |
Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption. Redirecting in 60 seconds... |
Ans : नेपालको पर्यावरणको विविधतालाई निबन्धमा र्बादलीसहिको एउटा पाँच तले घरसँग तुलना गरी वर्णन गरिएको छ । भुईतलामा तराई ,पहिलो तलामा चुरे मधेश तथा टारबेँसी दोस्रो तलामा पहाडी प्रदेश, तेस्रो तालामा पर्वतीय प्रदेश, चौथो तलामा उच्च पर्वतीय भाग र त्यसको शिरमा हिमाच्छादित छानाका रुपमा निबन्धमा वर्णन गरिएको छ। यस भवनको उत्तरी मोहडामा भोट प्रदेशको आकर्षण छ भन्ने कुरालाई यस निबन्धमा व्यक्त गरिएको छ।
|
Did you find this answer useful?
Then Register Now to view other answers easily. |