पृथ्वी नै सबैको साझा घर हो, कसरी? |
Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption. Redirecting in 60 seconds... |
Ans : पृथ्वीमा जल, स्थल, वायु आकाश र तेज जस्ता पञ्चतत्वहरु छन्। यी पञ्चतत्वले नै सबै प्राणीलाई जन्मिने वातावरण र बाँच्ने खाधान्न दिलाउने भएकाले पृथ्वी ने सबैको साझा घर हो। यी पांँच तत्वका बिच जलचर, स्थलचर, नभचर र सबै चराचर आफ्नो जीवन बिताउँछन्। त्यसैले पृथ्वी नै सबैको साझा घर हो।
|
Did you find this answer useful?
Then Register Now to view other answers easily. |