Search answer for your unanswered questions.

Class : 11
Unit : पर्यापर्यटनका सम्भावना र आयाम


पर्यापर्यटनका निम्ति आचारसंहिता कसलाई र किन आवश्यक छ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : पर्यटन व्यवसाय गर्नेले पर्यावरणको ख्यालl गर्न जरुरी छ। पर्यावरणको दृष्टिले स्वच्छ वायु र स्वच्छ आकाश कायम राख्न पर्यटन व्यवसाय गर्ने र पर्यटक भएर आउने दुवै पक्षले ख्याल गर्न जरुरी हुन्छ। हामीले गर्ने प्रत्येक क्रियाकलापहरुले हाम्रो पारिस्थितिक प्रणालीमा प्रत्येक्ष सम्बन्ध राख्ने भएकाले पर्यटन व्यवसाय गर्ने वा पर्यटक भएर आउने दुवैपक्षलाई आचारसंहिता आवश्यक छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.