म पात्रले गरेका सहि र गलत निर्णय के के थिए ? |
Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption. Redirecting in 60 seconds... |
Ans : आफ्नो पढाई छोडेर धन कमाउने उद्देश्यले परदेसिने म पात्रले गरेकाे गलत निर्णय थियो। आफूले विदेशमा धेरै दुःख पाएपछि धन कमाउन नसके पनि आफ्नो गाउँ, आफ्नो परिवार, इष्टमित्र, समाज र देश सम्झेर घर फर्कने म पात्रको निर्णय सहि थियो।
|
Did you find this answer useful?
Then Register Now to view other answers easily. |