म पात्र किन घर फर्कन चाहेको हो? |
Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption. Redirecting in 60 seconds... |
Ans : बाबुआमाको सहारा बन्न, आफ्नै जन्मभुमिमा पसिना बहाउन, आफूले विदेशमा सिकेका सिपहरु गाउँलेलाई सिकाएर उनीहरूको जीवनस्तर माथि उकास्न म पात्र घर फर्कन चाहेको हो।
|
Did you find this answer useful?
Then Register Now to view other answers easily. |