म पात्रको घर फर्कने निर्णयप्रति तपाईंको धारणा लेख्नुहोस् ? |
Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption. Redirecting in 60 seconds... |
Ans : मेरो बिचारमा म पात्रको घर फर्कने निर्णय अत्यन्तै सकारात्मक छ किनभने ढिलै भए पनि आफ्नो परिवार, गाउँ, समाज र देशका निम्ति केही गर्नुपर्छ भन्ने उनको सोच आएको छ। आफूले सिकेका सिपलाई गाउँका साथीभाइलाई सिकाएर गाउँले जीवनस्तर उकास्ने उनको सकरात्मक सोच सहितको घर फर्कने निर्णय सहि छ।
|
Did you find this answer useful?
Then Register Now to view other answers easily. |