Search answer for your unanswered questions.

Class : 11
Unit : पर्यापर्यटनका सम्भावना र आयाम


दिइएको अनुच्छेद पढी कुनै पाँचओटा प्रश्न निर्माण गर्नुहोस्:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : १. यार्सागुम्बा कस्तो स्थानमा पाइने कस्तो जडीबुटी हो। २. यार्सागुम्बा के कारणले अनौठो जीव हो? ३. पहिले पहिले नेपालमा यार्सागुम्बालाई कस्तो ओखतीको रूपमा प्रयोग गरिन्थियो? ४. यार्सागुम्बा नेपालको के कस्तो स्थानमा प्राप्त हुन्छ? ५. यार्सागुम्बा कसरी देशलाई ठूलो आम्दानी प्राप्त गर्छ?
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) नाटककार को मुख्य पात्र को हो ?
2.)‘लौ आयो ताजा खबर‘ लघुनाटकमा कत्ति दृश्य छन् ?
3.) “लौ आयो ताजा खबर‘ लघुनाटकको मुख्य सहायक पात्र कुन हो ?
4.)दिइएको संवाद कसले कसको हो, वक्ता पहिल्याउनुहोस् :
5.)‘पर्नुस । जानुभन्दा… मिलेर गरौँ नाट्यांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्: (क) ‘देश नबने हामी कोही बन्दैनौँ‘ भन्ने वाक्यको तात्पर्य खुलाउनुहोस्।
6.)खुसी भएर बाँच्न के गर्नुपर्छ ?
7.)सामूहिक अभियान किन चलाइएको हो ?
8.)कस्तो अभिभावकलाई कर्तव्यनिष्ठ अभिभावक भनिन्छ ?
9.)लघुनाटकमा आफन्तको आगमन भइरहनुको कारण के हो ?
10.)मरेका वा नजन्मेको मान्छे राम्रो हुन्छ भन्ने भनाइसंग तपाइको सहमति वा असहमतिका बुँदाहरू लेख्नुहोस् ।