Search answer for your unanswered questions.

Class : 11
Unit : पर्यापर्यटनका सम्भावना र आयाम


नेपालको पर्यापर्यटनको विकासमा स्थानीय समुदाय तथा सरकारको भूमिका उल्लेख गर्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : पर्यावरण, प्राकृतिक सम्पदा तथा संस्कृतिको विविधताको आकर्षणमा मौलाउने पर्यटनलाई अवश्यक पर्ने व्यवस्थापनलाई पर्यापर्यटन भनिन्छ। यसको प्रमुख दायित्व पर्यावरणलाई शुद्ध राख्नु हो। पर्यावरणको दृष्टिले स्वच्छ वायु र स्वच्छ आकाश कायम गर्न पर्यटकिय क्रियाकलापलाई पर्यावरणमैत्री बनाउने कार्यमा नेपाल सरकार र स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुन्छ। स्थानीय पर्यटकीय आकर्षणहरुका बारेमा स्थानीय समुदाय आफैं सचेत हुनुपर्छ। स्थानीय गौरव र गाथाका प्रकृतिको एवम् सांस्कृतिक सम्पदाहरूको विकास गरी नयाँ पिँढीलाई रोजगारका अवसर सिर्जना गर्ने कुरामा स्थानीय समुदाय तथा सरकारको भूमिका महत्वपूर्ण रहेको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.