यस लघुनाटकमा कस्तो विषयलाई प्रस्तुत गरिएको छ ? |
Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption. Redirecting in 60 seconds... |
Ans : यस लघुनाटकमा अहिलेकाे युवा पिढी कसरी कुलतमा फँसिरहेका छन् भन्ने विषयलाई प्रस्तुत गरिएको छ। अभिभावकले समयमा रेखदेख नगर्दा उनीहरु मर्ने अवस्थामा पनि पुग्न सक्छन् भन्ने विषयलाई यस लघुनाटकमा प्रस्तुत गरिएको छ।
|
Did you find this answer useful?
Then Register Now to view other answers easily. |