Search answer for your unanswered questions.

Class : 11
Unit : गाउँको माया


तिम्रो पाखुरीले खोलाको धारलाई त फर्काउँछ भने गाउँको इज्जत माथि नउठाउला त ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : रस्तुत गघांश कक्षा ११ को अनिवार्य नेपाली पुस्तक अन्तर्गत पर्ने ‘गाउँको माया’ नामका कथाबाट साभार गरिएको हो। यस कथाका लेखक इस्माली हुन्। गाउँका गरे किसानको पाखुरीका कारण सम्पूर्ण मानिसले खाधान्न प्राप्त गरेका छन्। परिछन जस्ता मानिसहरू आफूले शिक्षा प्राप्त गर्न नसकेका कारण समाजमा भएकाे अन्याय, अत्याचार, शोषण, गरिबीको, विरोध गर्न नसकेकोमा दुःखी छन्। गरिबी किसानहरूको पाखुरीले सामाजका सम्पुर्ण मानिसहरूले स्वच्छ खाधान्न प्राप्त गर्दछन्। गाउँलाई असर गर्ने खोलाको धारलाई फर्काउने झमाता किसानका पाखुरीमा हुन्छ। गाउँमा पर्ने प्रत्येक समस्या र विपत्तिमा गाउँमै वस्ने किसानले ठूलो सहयोग गरेका हुन्छन्। गाउँका सारा दुःख सुखमा परिछन जस्ता मानिसले ठूलो सहयोग गरेका हुन्छन् तसर्थ गाउँको इज्जत भनेको ती नै मानिस हुन् जसको मन शुध्द र व्यवहार सफा हुन्छ भन्ने भावलाई माथिको अंशले व्यक्त गरेको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)श्रम र संस्कृति कसरी अन्तरसम्बन्धित हुन्छन्?
2.)न्यायपूर्ण संस्कृतिको निर्माण कसरी गर्न सकिन्छ, निबन्धका आधारमा लेख्नुहोस्।
3.)व्याख्या गर्नुहोस्: (क) नेपालको लामो इतिहास र सभ्याताले निर्माण गरेका यी साँझा संस्कृति मेरै संस्कृति थिए, मेरे देशका सम्पत्ति थिए र मेरा ती सबै मित्रहरू एकै फूलबारीका साझा फूलहरु थिए।
4.)संस्कृतिका नाममा लिङ्ग, वर्ग, रङ भूगोल, जाति, धर्मका आधारमा हुने भेद विकृति हुन्।
5.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) नेपालमा विधमान संस्कृतिका सबल र दुर्बल पक्षको चर्चा गर्नुहोस्।
6.)“संस्कृतिक रुपमा न्यायपूर्ण समाजले मात्र समतामूलक समाजको निर्माण गर्न सक्छ।” विवेचना गर्नुहोस्।
7.)संस्कृतिभित्र के के लुकेका हुन्छन् ?
8.)बहुजातीय मुलुकका के-कस्ता विशेषता हुन्छन् ?
9.) ‘संस्कृति मधुरस हो, सभ्यता धार हो, भन्नाको तात्पर्य के हो ?
10.)‘पृथक्ता‘ र ‘अभ्यागत‘ को अर्थ लेख्नुहोस्।