Search answer for your unanswered questions.

Class : 11
Unit : संस्कृतिको नयाँ यात्रा


न्यायपूर्ण संस्कृतिको निर्माण कसरी गर्न सकिन्छ, निबन्धका आधारमा लेख्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : वर्ग, जाति, धर्म, लिङ्ग आदिका कुने पनि आधारमा विभेद हुने कार्य समाज र राज्यले गर्नु हुँदैन । समाजमा यस परिकारको यात्रामा संविधानले महिला र पुरुषलाई समान अधिकार दिई त्यसलाई कार्यान्वयन गर्ने हो भने न्यायपूर्ण संस्कृतिको निर्माण गर्न सकिन्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)योगमायाले जलसमाधि नलिएको भए आन्दोलनले कस्तो स्वरूप लिन्थ्यो होला, अनुमान गरी लेख्नुहोस्।
2.)‘योगमाया छुवाछुतरहित….. अविस्मरणीय रहेको छ‘ जीवनको अंश पढि सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) योगमाया कस्तो समाजको खोजीमा लागिन् ?
3.)तत्कालिन समाजले आफ्नो विचारलाई अस्वीकार गरेपछि उनले कसरी बिद्रोह गरिन् ?
4.)योगमायाको सम्मानमा के कस्ता कामहरु भएका छन् ?
5.)योगमायाको धर्मसम्बन्धी मान्यता कस्तो रहेको थियो ?
6.)पाठसमेतका आधारमा योगमायाले गरेका सुधारका प्रयासहरूको वर्णन गर्नुहोस्।
7.)योगमायाको बाल्यकाल र किशाेरावस्था कस्तो रह्यो ?
8.)योगमाया कसरी आध्यात्मिक विषयमा आकृष्ट भइन् ?
9.)योगमायाको साधना र तपस्याका बारेमा उल्लेख गर्नुहोस् ?
10.)योगमायाको अग्निसमाधिको योजना कसरी असफल भयो?