4.) औसत कुल लागत र सीमान्त लागत वक्ररेखाको नमुना एउटै रेखाचित्रमा रचना गर्नुहोस् ।
5.) औसत आय पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
6.) सीमान्त आय भनेको के हो ?
7.) पूर्ण प्रतिस्पर्धात्मक बजारमा औसत आय र सीमान्त आय समान हुनाको कारण बताउनुहोस् ।
8.) कुल स्थिर लागत र कुल परिवर्तनशील लागतबिच के फरक छ, बताउनुहोस् ।
9.) औसत कुल लागत र सीमान्त लागतको परिचय दिई औसत कुल लागत र सीमान्त लागत वक्ररेखाका नमुना एउटै रेखाचित्रमा रचना गरी देखाउनुहोस् ।
10.) औसत कुल लागत र सीमान्त लागतबिचको सम्बन्ध रेखाचित्रका सहायताले व्याख्या गर्नुहोस् ।
11.) कुल, औसत र सीमान्त आयको परिचय दिनुहोस् ।
12.) पूर्ण प्रतिस्पर्धाको बजारको परिचय दिई यस्तो बजारमा कुनै एउटा फर्मको कुल, औसत र सीमान्त आय वक्ररेखाका नमुना एउटै रेखाचित्रमा रचना गरी देखाउनुहोस् ।
13.) एकाधिकार बजारको परिचय दिई एकाधिकारी फर्मको औसत र सीमान्त आय वक्ररेखाका नमुना एउटै रेखाचित्रमा रचना गरी देखाउनुहोस् ।
If you do not see any questions, then please ask here.