Go Back

Class : 11

Subject : सामाजिक अध्ययन

Unit : 9.10 Lesson :मानव बस्ती


You are not a member!
1.) तपाईं बसेको ठाउँको बस्तीको विकासक्रमका बारेमा छोटो अनुच्छेद लेखी कक्षामा प्रस्तुत गर्नुहोस् ।

2.) ग्रामीण र सहरी बस्तीका बिचमा फरक छुट्याउनुहोस् ।

3.) जनसङ्ख्याका आधारमा मात्र बस्तीलाई वर्गीकरण गर्नु उचित हुन्छ ? यदि हुँदैन भने किन हुँदैन कारण उल्लेख गर्नुहोस् ।

4.) रको आवश्यकताबारे विभिन्न विद्वानहरूको विचार लेख्नुहोस् ।

5.) ग्रामीण वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस् ।

6.) सहर शब्दबाट के बुझिन्छ ? खुलस्त पार्नुहोस् ।

7.) सहरी वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस्।

8.) अभ्यास ‘बस्ती भनेको के हो, बस्तीको बगीकरणका आधारहरू लेख्नुहोस् ।

9.) तपाईं बसेको ठाउँको बस्तीको विकासक्रमका बारेमा छोटो अनुच्छेद लेखी कक्षामा प्रस्तुत गर्नुहोस् ।

10.) ग्रामीण र सहरी बस्तीका बिचमा फरक छुट्याउनुहोस् ।

11.) जनसङ्ख्याका आधारमा मात्र बस्तीलाई वर्गीकरण गर्नु उचित हुन्छ ? यदि हुँदैन भने किन हुँदैन कारण उल्लेख गर्नुहोस् ।

12.) रको आवश्यकताबारे विभिन्न विद्वानहरूको विचार लेख्नुहोस् ।

13.) ग्रामीण वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस् ।

14.) सहर शब्दबाट के बुझिन्छ ? खुलस्त पार्नुहोस् ।

15.) सहरी वस्तीका विशेषताहरू उल्लेख गर्नुहोस्।

If you do not see any questions, then please ask here.


Go Up