Unit : 8.10 Lesson :नेपालको संविधान विगत र वर्तमान
You are not a member!
1.) नेपालको संविधानको प्रारम्भिक खण्डमा दिइएका विषयवस्तु अध्ययन गरी कक्षामा छलफल गर्नुहोस् ।
2.) संविधान भनेको के हो ? छोटो परिभाषा दिनुहोस् ।
3.) नेपालमा हालसम्म जारी भएका संविधानहरूको सूची बनाउनुहोस् ।
4.) नेपाल अधिराज्यको संविधान २०४७ र २०७२ सालमा जारी भएको नेपालको संविधानका प्रस्तावनामा मिल्ने र नमिल्ने विषयवस्तु पहिचान गरी तलको जस्तै तालिकामा प्रस्तुत गर्नुहोस् ।
क्र. सं.
नेपाल अधिराज्यको संविधान २०४७
नेपालको संविधान २०७२
मिल्छ
मिल्दैन
१.
उ
5.) नेपालको संविधानको प्रारम्भिक खण्डमा दिइएका विषयवस्तु अध्ययन गरी कक्षामा छलफल गर्नुहोस् ।
6.) संविधान भनेको के हो ? छोटो परिभाषा दिनुहोस् ।
7.) नेपालमा हालसम्म जारी भएका संविधानहरूको सूची बनाउनुहोस् ।
If you do not see any questions, then please ask here.