Unit : 10.40 Lesson :स्थानीय, औपचारिक र अनौपचारिक कारोबार
You are not a member!
1.) तलको तालिका भर्नुहोस् :
स्थानीय कारोवारलाई औपचारिक कारोबारमा रूपान्तरण गर्ने उपाय अनौपचारिक कारोवारलाई नियन्त्रण गर्ने उपाय औपचारिक कारोवारलाई व्यवस्थित गर्ने उपायहरू
2.) औपचारिक कारोबारलाई देशको अर्थतन्त्र विकासको मुख्य आधार मानिन्छ, किन ?
3.) स्थानीय कारोबारलाई सबल र प्रभावकारी बनाउन के गर्नुपर्दछ ?
4.) कारोबार भनेको के हो ? स्थानीय कारोबार, अनौपचारिक कारोबार, तथा औपचारिक कारोबारको परिभाषा दिनुहोस् ।
5.) स्थानीय कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस् ।
6.) अनौपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।
7.) औपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।
8.) स्थानीय, अनौपचारिक र औपचारिक कारोबारहरूबिच भिन्नता प्रस्तुत गर्नुहोस् ।
9.) ‘अनौपचारिक कारोबार पद्धति बढ्नाले राज्यको अर्थतन्त्र डामाडोल हुन्छ र सामाजिक अस्थिरता पैदा हुन्छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस्।
10.) तलको तालिका भर्नुहोस् :
स्थानीय कारोवारलाई औपचारिक कारोबारमा रूपान्तरण गर्ने उपाय अनौपचारिक कारोवारलाई नियन्त्रण गर्ने उपाय औपचारिक कारोवारलाई व्यवस्थित गर्ने उपायहरू
11.) औपचारिक कारोबारलाई देशको अर्थतन्त्र विकासको मुख्य आधार मानिन्छ, किन ?
12.) स्थानीय कारोबारलाई सबल र प्रभावकारी बनाउन के गर्नुपर्दछ ?
13.) कारोबार भनेको के हो ? स्थानीय कारोबार, अनौपचारिक कारोबार, तथा औपचारिक कारोबारको परिभाषा दिनुहोस् ।
14.) स्थानीय कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस् ।
15.) अनौपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।
16.) औपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्।
17.) स्थानीय, अनौपचारिक र औपचारिक कारोबारहरूबिच भिन्नता प्रस्तुत गर्नुहोस् ।
If you do not see any questions, then please ask here.