योगमायाको जीवनबाट पाइने शिक्षा के हो? |
Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption. Redirecting in 60 seconds... |
Ans : योगसाधना, तपस्या, ध्यान, चिन्तन र प्रवचनका माध्यमबाट सामाजिक सचेतना विकास गरी आदर्श जीवन बाँच्न सकिन्छ भन्ने शिक्षा योगमायाको जीवनीबाट पाउन सकिन्छ। समाजमा हुने विकृति, विसङ्गतिलाई हामी सबैले खुलेर विरोध गर्नुपर्छ । मानिसले सामूहिक हितका लागि डटेर लड्नुपर्छ भन्ने सन्देश योगमायाको जीवनबाट पाउन सकिन्छ।
|
Did you find this answer useful?
Then Register Now to view other answers easily. |