दिइएका मितिमा योगमायाको जीवनसँग सम्बन्धित कुन कुन घटना भएका हुन्, भन्नुहोस: |
Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption. Redirecting in 60 seconds... |
Ans : (क) वि.सं. १९२५ = जनम भएको एक वर्ष पछाडीको समय
(ख) वि.सं. १९७३ = छोरी नैनकला र भाइका साथ मझुवाबेँसी पुग्नु
(ग) वि.सं. १९८२ = दास प्रथाको अन्त्य भएको घोषणा
(घ) वि.सं. १९८८ = उफ्रौलीटारको योगमायाको कुटी अरुण खोलाले बगाएको
(ङ) वि.सं. १९९२ = आफ्ना अनुयायीसहित खाम्पालुङ हिमाल पार गरी तपस्या गरेकी
(च) वि.सं. १९९३ = श्री ३ जुद्धसमसेरसँग भेटी आफ्ना माग राखेकी
(छ) वि.सं. १९९५ = आफ्ना माग पूरा नगरे आफ्ना तमाम भक्तसहित अग्निसमाधि लिने घोषणा गर्नु
(ज) वि.सं. १९९७ = भोजपुरकै उच्च पहाडी क्षेत्र चायाँबोटे सिरान तोरीबारीको छेउको अग्लो थुम्कामा बसेर तेइस दिनसम्म तपस्या गरिन्
(झ) वि.सं. १९९८ = अरुण नदीमा गई जलसमाधि लिइन्।
|
Did you find this answer useful?
Then Register Now to view other answers easily. |