नेपालमा के कस्ता संस्कृतिक विविधता छन्? |
Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption. Redirecting in 60 seconds... |
Ans : नेपालमा काठमाडौंको नेवार संस्कृति, मुस्ताङको थकाली संस्कृति, पूर्वको किराँत संस्कृति, उत्तरको शेर्पा संस्कृति, तराई मधेसकाे मधेसी संस्कृति, पश्चिमको मगर र थारु संस्कृति जस्ता संस्कृतिक विविधता छन्।
|
Did you find this answer useful?
Then Register Now to view other answers easily. |