दिइएका शब्दलाई वाक्यमा परयोग गर्नुहोस्: |
Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption. Redirecting in 60 seconds... |
Ans : उदात्त = नेपालीहरु उदात्त प्रवृत्तिका हुन्छन्।
अनुभूति = प्रत्येक नेपालीलाई आफ्नो संस्कार र संस्कृतिको अनुभूति हुनुपर्छ।
सुनिश्चितता = नेपालीका संस्कार र संस्कृतिहरू सुनिश्चित छन्। हाम्रो संस्कृतिकाे सुनिश्चितताका लागि हामी लड्नुपर्छ।
दमन = सभ्यताको नियतीले यात्रामा कोहीलाई दमन बनायो भन्ने कसैलाई दमित बनाइयो।
पङ्खफुका = संस्कृतिका सवालमा हामी पङ्खफुका हुन् जरुरी छ ।
निर्मित = हाम्रा संस्कार र संस्कृतिहरु परापूर्वकालमा नै निर्मित छन् ।
न्यायपूर्ण = समस्या परेका बेला राज्यले जनतालाई न्यायपूर्ण तरिकाले राहत वितरण गर्न जरुरी छ।
अविचलित = आफ्नो लक्ष्यमा पुग्नुभन्दा अगाडीसम्म हामी अविचलित हुनुपर्छ।
|
Did you find this answer useful?
Then Register Now to view other answers easily. |