दिइएका अर्थ मिल्ने पदावलीहरु पाठबाट खोजेर लेख्नुहोस्: |
Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption. Redirecting in 60 seconds... |
Ans : (क) जीवनलाई पवित्र पार्ने काम – सुखद प्राप्ति
(ख) समुन्द्रको जहाजमा बसेर यात्रा गर्ने – सामुद्रिक नाविकहरूको यात्रा
(ग) एउटै मात्र संस्कृति – एकल संस्कृति
(घ) यात्रालाई प्रत्यक्ष हेर्ने दर्शक – यात्राकी साक्षी
(ङ) संस्कृतिक हिसाबले प्राप्त गर्ने न्याय – संस्कृतिक न्याय
(च) विचलित नहुने यात्रा – अविचलित यात्रा
(छ) सबैको हक लाग्ने सन्तति – साझा सन्तान
|
Did you find this answer useful?
Then Register Now to view other answers easily. |