Home
Classes
Contact
About Us
Blog
Medium
Choose your medium
English
नेपाली
Search
Sign In
Sign In
ID
Password
Forgot password
Submit
Sign Up
Go Back
Show Questions Only
Class : 10
Subject : अर्थशास्त्र
Unit : 4.00 Lesson :मुद्रा बैङ्किङ तथा गैर बैङ्किङ वित्तीय संस्था
You are not a member!
Become full member to view the answers.
1.) नेपालको पहिलो वाणिज्य बैङ्क कुन हो?
2.) नेपालको केन्द्रीय बैङ्क कहिले स्थापना भएको हो ?
3.) पुँजी बजार भन्नाले के बुझिन्छ ?
4.) बैङ्कलाई विभिन्न शीर्षकअन्तर्गत वर्गीकरण गर्नुहोस्।
5.) केन्द्रीय बैङ्कका कार्यहरूको सूची बनाउनुहोस् ।
6.) वाणिज्य बैङ्कका प्राथमिक र द्वितीय कार्यहरू छुट्याउनुहोस् ।
7.) मुद्रा बजार र पुँजी बजारबिच फरक छुट्याउनुहोस् ।
8.) जीवन बिमा र निर्जीवन बिमाबिच फरक छुट्याउनुहोस् ।
9.) बाणिज्य बैङ्कको परिचय दिई यसका कार्यहरू वर्णन गर्नुहोस् ।
10.) केन्द्रीय बैङक भनेको के हो ? यसका मुख्य कार्यहरू व्याख्या गर्नुहोस्।
If you do not see any questions, then please ask
here.