1.) वातावरण संरक्षणमा मानिसको भूमिका बढी जिम्मेवार हुन्छ, आफ्ना विचारहरू प्रस्तुत गर्नुहोस् ।
2.) साथीहरूबिच समूह बनाई वातावरपा संरक्षणका लागि कुनै, योजना बनाई कार्यन्वयन गर्नुहोस् र अन्त्तिममा तपाईको योजना र कार्यप्रगति समेटी एक प्रतिवेवन समैत तयार पार्नुहोस्।
3.) भूमध्यरेखीय प्रदेशभन्दा भूमध्यसागरीय प्रदेशको उन्नति किन बढी भएको हो ? कारण दिनुहोस् ।
4.) प्राकृतिक वातावरण विगार्न मानिसहरू बढी जिम्मेवारी छन् । कसरी ? पुष्टि गर्नुहोस् ।
5.) जलवायु परिवर्तनका असरहरू देखा पर्ने के के कारणहरू हुन सक्लान् ? छोटो विवरण दिनुहोस् ।
6.) दिगो विकासको अवधारणाको मुख्य उद्देश्य के हो ? यो किन ल्याइएको हो ? प्रष्ट पार्नुहोस् ।
7.) वातावरण संरक्षण गर्दा हुने फाइदा र विनाश गर्दा आइपर्ने समस्याहरूलाई तालिकामा प्रस्तुत गर्नुहोस् ।
8.) वातावरण संरक्षणमा मानिसको भूमिका बढी जिम्मेवार हुन्छ, आफ्ना विचारहरू प्रस्तुत गर्नुहोस् ।
9.) साथीहरूबिच समूह बनाई वातावरपा संरक्षणका लागि कुनै, योजना बनाई कार्यन्वयन गर्नुहोस् र अन्त्तिममा तपाईको योजना र कार्यप्रगति समेटी एक प्रतिवेवन समैत तयार पार्नुहोस्।
10.) भूमध्यरेखीय प्रदेशभन्दा भूमध्यसागरीय प्रदेशको उन्नति किन बढी भएको हो ? कारण दिनुहोस् ।
11.) प्राकृतिक वातावरण विगार्न मानिसहरू बढी जिम्मेवारी छन् । कसरी ? पुष्टि गर्नुहोस् ।
12.) जलवायु परिवर्तनका असरहरू देखा पर्ने के के कारणहरू हुन सक्लान् ? छोटो विवरण दिनुहोस् ।
13.) दिगो विकासको अवधारणाको मुख्य उद्देश्य के हो ? यो किन ल्याइएको हो ? प्रष्ट पार्नुहोस् ।
If you do not see any questions, then please ask here.